संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज 'रिस्टोर' हुने सफ्टवेयर मगाएको छ। समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए। आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए। 'अर्थका प्राविधिकले पटक-पटक हामीसँग क्षमता छैन भन्नेबाहेक केही जवाफ दिएनन्। उनीहरूले...
काठमाडौं – नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले ३४ जना इन्सपेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो। पहिलो नम्बरमा होमबहादुर थापा बढुवाको सिफारिसमा परेका छन्। दोस्रो नम्बरमा दीपेन्द्रकुमार पाल र तेस्रो नम्बरमा किरणकुमार न्यौपाने बढुवाका लागि...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर फर्किए लगत्तै  गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) छलफल गर्न खुमलटार पुगेका छन्। गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रचण्डसहितका माओवादी नेतासँग छलफल गरेका छन्। सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको...
काठमाडौं महानगरपालिकाको प्रवक्ताका रूपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर नियुक्त भएका छन् । उनी काठमाडौं महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट...
सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्युन चापीय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थान...
नेकपा एमालेका नेता भीम रावलले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र भाजपा बीच दिल्ली भएको सहमतिले जनयुद्धको लक्ष्य र देश कमजोर भएको अभिव्यक्ति छन्। सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै रावलले भनेका छन्, ‘दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे! यही हो ‘जनयुद्ध’ को लक्ष्य? यस्तै कामकुराले...
काठमाडौँ - यस बर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको छैटौँ बैठकले यस्तो निर्णय गरेको हो । २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले ६ वटा देशका...
लुम्बिनी सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ। प्रदेश मन्त्रिपरिषदको बैठकले ४ मन्त्रालयको नाम छोटो बनाएको हो। जस मध्ये एउटा मन्त्रालयको थोरै हेरफेर भएको छ। परिवर्तन भएर नयाँ नाम भएका मन्त्रालयहरूमा अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय रहेको आन्तरिक मामिला तथा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार दिउँसो १ बजेसम्म पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको बताएका छन्। आइतवार अपरान्ह त्रिभुवन विमानस्थलमा उत्रिएपछि प्रचण्डले दिउँसो १ बजेसम्म भेट्ने तयारी हुँदा हुँदै अचानक रद्द हुन पुगेको बताएका छन्। 'दिउँसो १ बजे पनि भेट हुन्छ भनिएको थियो। तर अहिले सम्भव...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका कुकुरलाई घेरेर राख्न नसकिने बताएका छन्। आइतबार नगर कार्यपालिकाको बैठकमा नगर सभा सदस्यहरूले काठमाडौं महानगरभित्रका कुकुरहरूलाई व्यवस्थापन गर्नुपर्ने कुरा राख्दा बालेनले कुकुरहरूलाई एउटा स्थानमा घेरेर राख्न नसकिने बताएका हुन्। उनले कुकुरहरूलाई एउटा स्थानमा घेराउ लगाएर राख्ने हो भने ललितपुर र भक्तपुरका कुकुरहरू पनि टार्न्सफर भएर...