चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका खुल्ने भएको हो ।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ...
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र...
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको माैसम पूर्वानुमान...
काठमाडौं उपत्यकाका तीन जिल्लासहित विभिन्न जिल्लामा गाइजात्रा शुरु भएको छ । ललितपुरको हरिसिद्धिमामा पनि गाइजात्रा पर्व मनाइएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन...
काठमाडौं- काठमाडौं महानगरपालिका–२७, महाबौद्धमा रहेको आकार कम्प्लेसका चार सञ्चालकबीचको विवाद सतहमा आएको छ । ‘गैरकानुनी’ तरिकाले ४२ प्रतिशत शेयरका हिस्सेदार बनेका सञ्चालक आकाश राजभण्डारीले...
सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...
काठमाडौं- ऋतु कंडेलले आफ्नो तीज गीत ‘ए होई तीजको बेलामा’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
गीतमा...
काठमाडौ - क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अभियान सुरु गरेको छ । ‘प्रोजेक्ट दिक्षा, शिक्षा फर अल्’ नारा सहित सञ्चालन भएको यो अभियान विद्यार्थीहरुलाई...
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन्। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले...
यतिबेला (मंगलबार बिहान ७ बजे) कोशी र बागमती प्रदेशका पहाडी भेगमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पछिल्लो एक...












