काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दी इयर' अवार्ड प्राप्त गरेको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको हो । महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...
काठमाडौँ – बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि नेपालकी धावक पुष्पा भण्डारीले जितेकी छन्। आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए। पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्। उनले भारतीय...
जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो । लाइपजिगको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै जोर्डान सान्चोले एक गोल गर्न सफल भए । यता लाईपजिगका...
फ्रेन्च लिग वानमा पीएसजीले ब्रेस्टमाथि ३–० गोलको सानदार जित निकालेको छ । घरेलु मैदानमा पीएसजीको जितमा मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले गोल गरे । खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेलकाे ८२औं मिनेटमा पाब्लो...
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा होबार्ट हरिकेन्सका लागि सिड्नी थन्डरविरुद्ध १ विकेट लिएका छन् । यो विकेटसँगै सन्दीपको बीबीएलमा यो सिजन तीन खेलबाट चार विकेट भएको छ । सिड्नीविरुद्ध होबार्टले टस जितेको बलिङ गरिरहेको छ । सन्दीपले पहिलो खेलमा दुई विकेट...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । आज भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि जितेको  हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर...
सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि आफ्नो पहिलो खेलमा दुई विकेट लिएका छन् । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग बासमा मेलबर्न स्टार्समाथि २१ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । त्यसमा डाविड मालानले सर्वाधिक ७६ रन बनाए । जवाफमा मेलबर्नले ९...
काठमाडौँ – तीन नेपाली क्रिकेटरले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने टी टेन लिग खेल्ने भएका छन् । बुधबार राति सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ल तीन भिन्न टिममा अनुबन्धित भएका हुन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टी टेन सोमपालको दोस्रो विदेशी लिग हुने...
अस्ट्रेलियाले एडिलेडमा खेलिएको टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि भारतले सन् १९७४ मा लर्र्डसमा इंग्ल्याण्डविरुद्ध ४२ रन बनाएको थियो । यो इनिङमा भारतका...
काठमाडौँ - एडिलेड टेस्टको तेस्रो दिन दोस्रो पारीमा भारत अहिलेसम्मकै कम रनमा समेटिएको छ । भारतीय टिमका नौ जना ब्याट्सम्यान आउट हुँदै मात्र ३६ रन बनाएका थिए । मोहम्मद शमी भने चोटका कारण अन्तिम ब्याट्सम्यानका रुपमा रिटायर्ड हर्ट भएका थिए । अस्ट्रेलियासामु मात्र ९० रनको टार्गेट रहेको छ । भारतले...