भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम...
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३०० रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११९ रन मात्र...
इंग्ल्यान्डले पहिलो टेस्टको पाँचौं दिन सोमबार श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डले तीन विकेट गुमाएर ३८ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र उसलाई जितका लागि ३६ रन चाहिएको थियो । जोनी बियरस्टो र डन लरेन्सले थप क्षति हुन दिएनन् र बिहान ३५ मिनेटको खेलपछि टिमलाई जितसम्म पुर्‍याए...
काठमाडौं – कर्णालीलाई ८० रनले हराउँदै आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा उक्त खेल भएको हो । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा १ सय १५ रनमा आल अल आउट भयो...
काठमाडौं – साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ३४।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान पृथु बास्कोटा...
काठमाडौँ – चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीमा आर्मीले विजयी सुरुवात गरेको छ । शुक्रबार पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै १ सय ८९ रन बनायो । तल्लो क्रममा कप्तान...
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला खेलाडीमा पौडीकी गौरिका सिंह घोषित भएकी छन्। विजेता गौरिकाले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेकी छन्। गौरिकाले गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ४ वर्ष पदक जित्दै तेक्वान्दोका ओलम्पियन दिपक विष्टसँगको कीर्तिमान बराबर गरेकी थिइन्। सागमा उनले ४ स्वर्ण, दुई...
काठमाडौँ - नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीले अवार्ड जितेकी छिन्। उनले मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन्। यो अवार्ड विधाको मनोनयनमा अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल),...
काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दी इयर' अवार्ड प्राप्त गरेको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको हो । महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...
काठमाडौँ – बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि नेपालकी धावक पुष्पा भण्डारीले जितेकी छन्। आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए। पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्। उनले भारतीय...