जनजाति पत्रकार महासंघकाे स्थापना दिवसमा पत्रकार बिफा पुरस्कृत

रामेछाप -नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रामेछापले फोनिजको स्थापना दिवसकाे अवसरमा पत्रकार युनिक बिफा घिसिङलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ प्रदान गरेको छ ।

फोनिजको २१ औँ स्थापना दिवसका अवसरमा मंगलबार रामेछाप नगरपालिकामा एक कार्यक्र आयोजना गरी पत्रकार घिसिङलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान प्रमाण पत्रद्वरा पुरस्कृत गरेको हो । पत्रकार घिसिङलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, उपप्रमुख सिर्जना खड्का ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठले सयुक्त पुरस्कार प्रदान गर्नुभएको थियो । तामाकोशी अनलाई डटकमका प्रधान सम्पादक घिसिङ बिगत १५ वर्षदेखी पत्रकारिता पेशामा हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख नरबहादुर मगरले फोनिजले परिणाम मुखि काम गरेर देखाउन सुझाव दिनु भयाे । त्यसै गरि नगर उपप्रमुख सिर्जना खड्काले खाेज पत्रकारिता अभाव खड्किएकाे दर्शाउदै पत्रकारलाइ पेशाकाे मर्यादा भित्र रहेर पत्रकारकाे अाँखाले देखेकाे जनप्रतिनिधि गरेकाे राम्रा नराम्रा कुरालाई बाहिर ल्याउन अाग्रह गर्नु भयाे ।
यसैगरि कार्यक्रममा फाेनिज बागमती प्रदेश उपाध्यक्ष युवराज श्रेष्ठ , पत्रकार महासंघ बागमती प्रदेश सदस्य बद्रि नयाँघरे , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगाएतले शुभकामना राख्नु भएकाे थियाे ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको