मालीमा सैनिक कु, राष्ट्रपतिलाई सैनिकले नियन्त्रणमा लिई राजीनामा गर्न वाध्य पार्यो

एजेन्सी – मालीका राष्ट्रपति इब्राहिम बाउबकस केइटाले पदबाट राजीनामा दिएका छन् । सैनिकले नियन्त्रणमा लिई उनलाई राजीनामा दिन वाध्य पारेको हो ।

सैनिक नियन्त्रणमा परेपछि उनले सरकार र संसद बिघटन गरी राजीनामाको घोषणा गरेका हुन् । टेलिभिजन मार्फत् केइटाले आफूले पदका लागि रक्तपात नचाहेको बताएका छन् ।

राष्ट्रपति केइटा र प्रधानमन्त्री बोउबोउ सिसेलाई राजधानी बामाको नजिकै सैनिक क्याम्पमा लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले यसअघि फ्रान्स र क्षेत्रीय शक्तिहरुको आलोचना गरेका थिए । अफ्रिकाका अधिकांश क्षेत्रहरुमा फ्रान्सको प्रभाव छ ।

सैनिक विद्रोहमा काटी क्याम्पका उपप्रमुख कर्णेल मालिक डिया र जनरल साडियो कमाराले नेतृत्व गरेका थिए । विद्रोहीले राजधानी प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएका थिए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको