डा. भट्टराईको प्रस्ताव : कि तुरुन्त राहत बाँड कि काम गर्न देऊ

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले निरन्तरको लकडाउन/निषेधाज्ञाले पचासौं लाख गरिब भोकभोकै पर्ने अवस्था आएको भन्दै आपत्ति प्रकट गरेका छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक/मजदुरलाई कि सरकारले तुरुन्तै राहतको व्यवस्था गर्नुपर्ने कि आआफ्ना पेसा/व्यवसाय गर्न दिनुपर्ने उनको माग छ।

आफ्नो फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले यस्तो पनि प्रस्ताव गरेका छन्- ‘आम जनताको जीवन/मरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री/न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’

सिफारिस

 काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट यात्रा थालेको छ। त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमामा शुक्रबार भएको...

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण...

भर्खरै

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी...

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता...

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा...

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं - नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड...

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरहरु)

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा...

धेरै पढिएको