मनास्लु वर्ल्ड कलेजले असोज ३ गते छात्रवृत्तिको लागि प्रवेश परीक्षा गराउँदै

चावहिल – चुच्चेपाटीमा अवस्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थीहरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्ने भएको छ।

स्थापनको छोटो समयमा नै निकै चर्चा बटुलेको उक्त कलेजमा असोज ३ गते विहान विभिन्न समयमा प्रवेश परीक्षा हुन लागेको हो।

प्रवेश परीक्षा अनलाइनको माध्यमबाट हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । त्यसका लागि विज्ञान संकाय अध्ययन गर्न चाहने विधार्थीहरुले विहान ११:०० बजेदेखि १२:३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने लागि दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म समय छुट्याइएको छ।

  उक्त विभिन्न संकायमा हुने प्रवेश परीक्षामा पास भएका मध्ये उत्कृष्ट १०० जना विधार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बताए।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको