यस्तो छ आजको मौसम

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणली विकसित नभएकाले अधिकांश क्षेत्रमा मौसम सफा हुने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदलीको सम्भावना देखिएको हो। अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

सिफारिस

आज पनि हेर्दाहेर्दैमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको...

संसद भवन अघि कर्मचारीको फोटो सेसन (तस्वीरहरू)

सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...

सरकारले ल्याएको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

संसद भवन अघि कर्मचारीको फोटो सेसन (तस्वीरहरू)

सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम...

सरकारले ल्याएको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम...

कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न जुत्ता चप्पल व्यवसायीकाे माग

काठमाडौं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले उद्योगी...

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

काठमाडौँ - नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान...

फ्रान्स लागे मेयर बालेन शाह

काठमाडौँ - कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग...

मौसम : आज कहाँ कहाँ पर्छ पानी ?

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार...

धेरै पढिएको