कविता : तिम्रो मुक्त कण्ठले

  • अम्बिका गुरुङ 
तिम्रो नामको हर अक्षरहरु पढीरहे !
तिम्रो मुक्त कन्ठले बोलेको सुनी रहे !
तिम्रो त्यो छुल्याई हरकतहरुलाई सपक्क शब्दले ढाकिदिए !
तिम्रो मायाँमा कति ढाकछोपहरु गरिदिए !
तर तिम्रो बेमानी चालहरु थाहा पाउन सकिन मैले !
तिमीलाई चिन्न सकिन मैले
अहिले थाहा पाउदैछु
तिम्रो छुल्यापनहरु
तिम्रो बेमानी चालहरु
अब न आए हुन्छ तिमी मलाई भेट्न
तिम्रो मेरो मिलनको सम्भब छैन
अब तिम्रो मायाँको कुनै मूल्य छैन
अब मेरो लागि कति कति कसम थियो
कति कति बाचा तिम्रो त्यो थाहा छ
तिमीलाई ति सबै झुटो रहेछ
तिम्रा ति कसमहरू झुटो रहेछ
सबै ति बाचाहरु कति काँचो रहेछ
तिम्रा ति सबै मायाँहरु ठिक छ
म कत्ति पनि हरेश खान्न
तिम्रो मायाँमा तड्पेर पनि बाँच्न चाहन्न
किन भने मायालु आँखाहरु पनि धेरै छन्
दिल टोडनेहरु पनि धेरै छन्
यहाँ मायामा बाच्नेहरुपनि धेरै छन्
मायामा मर्नेहरु पनि धेरै छन्
यहाँ के भो र मेरो तिमीसंगै बस्ने
रहर सपना जस्तै भयो आधा खुशी गयो
आधा खुसि अझै मसंग छ
त्यो आधा खुसीलाई म पुरा बनाउछु
तिमी बिना पनि म बाँच्न सक्छु
हाम्रो माया एउटा कथा बन्न नसक्ला
तर तिम्रो र मेरो सम्झाना त भई रहन्छ !!

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको