मनको भावनाहरु

अम्बिका गुरुङ

– तछाड मछाड गर्दै

जिन्दगीको खुटकिलोहरु

उक्लिदै छ

मनको भण्डारमा साँचिएका शब्दहरु

कवितामा उतार्छु

अनि फाटेको मनहरुलाई गीतमा पोख्छु

ह्स्व र दीर्घको ज्ञान छैन मलाइ

मनको भावानाहरु मात्र पोखेको हुँ

कति शब्दहरुको त अर्थ पनि नहोला

मेरो लेखेका शब्दहरु

चारैकोणबाट गहिरिएर मात्र पढ्नु होला .

अनि तपाइले पढ्दा

आफ्नो कलमले छाँटेर सुधार्नु होला

आफैले लेखेका शब्दहरु नियालेर हेर्छु,

आफै तर केहि आकृति देख्छु म

एउटा कविता को

एउटा गीत को

हेर्दा हेर्दा कहिले मेरा आँखाका पर्दाहरु

बन्द हुन्छन बन्द आँखा भित्र पत्र-पत्र,

पल्टाएर केलाएर हेर्छु गहिरेर हेर्छु

शब्द र भावनाको सतहीमै तैरिन्दै तैरिन्दै जान्छु

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको