नायक रबि कार्कीले मेरो अदालत सिरिज बनाउँदै

काठमाडौं – नायक रबि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा मेरो अदालत नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।

मेरो अदालतको पोष्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरुसँग सम्बन्धित रहेर सिरिज अघि बढ्ने बताए । यो सिरिजमा केहि सत्य घटना र केहि काल्पनिक कथावस्तु रहनेछ । सिरिजले देशको अवस्था र पिडितलाई कसरी न्याय दिनुपर्छ भन्ने विषयवस्तु समेत उठान गर्ने लेखक कार्कीको भनाई छ ।

सिरिजको निर्देशन रामेश कुमार राइले गर्दैछन् भने निर्माताका रुपमा सुर्य जिसी, पर्वत राई र सह निर्माताका रुपमा मालती कार्की रहेका छन् ।

रि एण्ड की फिल्मसको ब्यानरमा निर्माण हुने मेरो अदालत सिरिजको पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ ।

सिरिजका कलाकारहरु भने केहि दिनमै अडिसन लिएर छनौट गरिने बताइएको छ । यो सिरिज राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रसारण हुनेछ ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको