फोटो पत्रकार प्रदीपराज वन्तलाई वेष्ट डेव्यू मेल मोडल अवार्ड

काठमाडौं – मोडल सङ्स नेपालद्धारा काठमाडौंमा आयोजित दोस्रो मोडल सङ अवार्ड २०७७ फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेव्यू मेल मोडल अवार्ड २०७७ पाएका छन्  ।

स्विजरल्याण्डमा बसेर पनि नेपाली गित संगितलाई माया गर्ने गितकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको “परदेशीको कर्म” नामक लोक गीतको म्यूजिक भिडियो मार्फत परदेशी नेपालीले भोग्ने दुख पिडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे बापत डेव्यू मेल वेष्ट मोडलको रुपमा उक्त अवार्ड पाएका हुन् ।

साथै उक्त गीतको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले साथ दिएकी थिइन् । उक्त गीतको छायाँङकन तथा निर्देशन नविनबावु गुरुङले गरेका हुन् भने सहायक निर्देशनमा रेजिना तुलाधर रहेकी थिइन् ।

उक्त भिडियो सम्पादन नविन निरौलाले गरेका थिए। फोटो पत्रकार वन्त विगत १३ वर्षदेखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन्भने उनी राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि रहेका छन् । भने विगत १२ वर्षदेखि सिजन मिडया मार्फत निरन्तर रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

 

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको