यस्ता छन् लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका समस्या (भिडियोसहित)

काठमाडौ – ‘मितिनी नेपाल’ नामक संस्थाद्वारा सांसदहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यु.एन.डिपीको सहयोगमा होटल र्याडिसनमा बिहिबार  उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु उपस्थिति रहेको थियो।  कार्यक्रमको सुरुमा मितिनी नेपालका प्रतिनिधिका रुपमा उपस्थित  लैंगिक तथा यौनिक अल्पसंख्यक जोडीहरुले आफुले भोग्नु परेका समस्याहरु सांसद पस्केका थिए।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टीकोण विभेदपुर्ण मुल्यमान्यता र त्यसबाट सिर्जित हानीकारक परम्परागत अभ्यासका कारण लैंगिक तथा यौनिक अल्पसंख्यकले आफ्नो शरिर, यौनिकता र आफ्नो सो पहिचानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चिताको लागि निर्णय लिने वातावरण राज्यबाट गर्नुपर्ने उनीको माग थियो  ।

नेपालको संविधानले यो समुदायको हक अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष फितलो हुँदा राज्यका विभिन्न निकायमा अझ पनि आफ्नो अधिकार लिनबाट समुदाय बञ्चित रहेको धारणा राखेका थिए।  त्यस्तै उनीहरुले आफ्नो नागरिकतामा पहिचान खुलाइदिन समेत माग गरेका छन्।

कार्यक्रममा उपस्थित सांसदहरुले यो विषयलाइ गम्भीरताको रुपमा लिएको र यसलाई संसदीय समितिमा कुरा उठाउने प्रतिबद्दता व्यक्त गरेका छन्।

हेर्नुहोस् भिडियो 

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको