१० तस्बिरमा हेर्नुहोस् तोप चराको गुँड बनाउने कला

  • अजय लेन्सम्यान 

काठमाडौँ – तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ। यसलाई कतै कतै सुजेरो तथा बकेचो पनि भनिन्छ। भालेले ललितपुरको धापाखेलमा गुँड बनाइसकेका छन् ।

यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो। हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन्।

झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन।

एउटा पोथीले मन नपराए भालेले अर्को पोथी ल्याएर गुँड देखाउँछ । अथवा नयाँ गुँड बनाएर पुरानै पोथी फकाउने प्रयास गर्छ । सँगै बस्न थालेपछि बच्चा कोरल्छन् । नेपालको तराईमा चार प्रकारका तोप चरा पाइन्छ ।

यिनीहरूलाई खराब मौसम र शत्रुबाट आफ्ना गुँड बचाउन पाए पुग्छ। गुँडलाई हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन्, जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको