तस्बिरमा हेर्नुहोस् गोदावरी फूलको प्रदर्शनी मेला

फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ । । ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। तिहार नजिकिँदै गर्दा भएको यस मेलाले नेपाली फूल प्रवर्द्धनमा मद्दत पुग्ने एसोसिएसनले जनाएको छ।

२०५३ बाट सुरुभएको प्रदर्शनी प्रत्येक बर्ष तिहारको आसपासमा सँचालन गरिदै आएको छ । नेपालीहरुको महत्वपुर्ण पर्व तिहारमा घर आँगन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने गोदाबरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उदश्यका साथ यो मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चल एसासियसन नेपालले जनाएको छ ।

मेलामा व्यवसायिक स्टल ४४ ओटा, सुचनामुलक ४ ओटा र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित ४९ ओटा प्रर्दशनी स्टल रहने कार्यक्रम सँयोजक जे बि तामाङले जानकारी दिए । उनका अनुसार अनुमानित ३५ हजार भन्दा बढिले  प्रदर्शनीमा सहभागीता जनाउने र अनुमानित ५० लाख भन्दा बढिको कारोवार गर्ने लक्ष्य राखिएको पनि बताए ।

 

 

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको