महिला गायिका विधातर्फ पूर्णिमा लामालाई नवौं म्युजिक खबर म्युजिक अवार्ड

काठमाडौँ – नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा अवार्ड चुम्न सफल भएकी छन ।

पौष ११ गते काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन । ‘एक पल्ट भनन’ भन्ने गीतबाट गायिका लामाले अवार्ड हात पार्न सफल भएका हुन ।

 गायिका लामा र विशाल निरौलाको आवाजमा रहेको उक्त गीत निरौलाको युट्वुब च्यानलबाट सार्वजानिक गरिएको थियो । नेपाल सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री श्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड समारोहमा गायिका लामाले अवार्ड प्राप्त गरेकी छन् ।

 म्युजिक खबर अवार्डद्वारा विभिन्न ४२ बिधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल  गायिका लामाले हालसम्म झन्डै चार सय भन्दा बढी गीत गाई सकेकी छन्  ।

उनका गीतहरुमा ‘मुटु जली खरानी भो’ फुल भनौ जिन्दगीलाई ‘ तिमी बिना पागल भाछु’ र एक्लो भए म’ जस्ता दर्जनौ गीतहरु दर्शक माझ चर्चित रहेका छन ।

धादिङ जिल्ला साबिक बैरेनी गा .बि .स वडा नं ८ हाल गल्छी गाउँपालिका वडा नं ७ मा बुबा राम चन्द्र तामाङ र आमा कान्छी तामाङकी कान्छी सुपुत्रीको रुपमा जन्मिएकी शालिन तथा बहुप्रतिभाकी खानी लामा सानै उमेरमा पनि विभिन्न स्थानहरुमा संचालित विभिन्न कार्यक्रमहरुमा पनि उत्तिकै सफल भै अहिले देश तथा बिदेशमा समेत चर्चाको शिखर चुमि रहेकी छन्  ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको