शाही युवा शक्तिले एमसीसी रोक्न अमेरिकन दूतावास घेर्ने

काठमाडौं – राजावादीहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा अमेरिकन दूतावास गर्ने भएका छन् । शाही यूवा शक्ति नेपालले यही माघ १४ गते एमसीसीको विरोधमा अमेरिकन दूतावास घेर्ने भएको हो ।

आइतबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्ति नेपालले राष्ट्रघाती एमसीसीलाई रोक्न लागि महाराराजगंजमा रहेको दूतावास घेराउ गर्न लागिएको जनाएको छ । माघ १४ गते मंगलबार विहान साढे ११ बजे दूतावास घेराउको कार्यक्रम रहेको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने, ‘देशलाई शैन्य अखडा बनाउनका लागि नेपालमा एमसीसी ल्याएर ठुलो राष्ट्रघात हुँदैछ ।’ उनले अगाडि भने, ‘एमसीसी संसदबाट पास हुनबाट रोक्नका लागि सबैजनालाई अमेरिकन दूतावास घेराउ कार्यक्रममा सहभागि भएर दवाव दिनका लागि अपिल गर्दछु ।’

उनले सबै राष्ट्रवादी नेपालीहरु एकजुट भएर लडेको खण्डमा देशले निकास पाउने भन्दै सबैलाई दूतावास घेराउ कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । राजतन्त्र हटेपछि देशमा शान्ती सुरक्षा अत्यान्त कमजोर भएको भन्दै खड्काले एमसीसी सम्झौताले देशलाई अशान्त मात्र हैन युद्धभुमी बन्ने होकी भन्ने चिन्ता व्यक्त गरे ।

सिफारिस

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

धेरै पढिएको