आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी तथा ‘लकडाउन फोटो प्रदर्शनी’को आयोजना गरेको छ।
९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा राजधानीमा प्रभातफेरी आयोजनाको लागि जम्मा हुँदै
नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।
भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले लकडाउनको समयमा खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।
सो कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य र राजेन्द्र चित्रकार, वर्तमान अध्यक्ष प्रदीपराज वन्तले सम्बोधन गरेका थिए । उनीहरुले फोटो पत्रकारले भोग्दै आएका समस्याका बारेमा उजागर गरेका थिए ।
९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर प्रदर्शनीको अवलोकन गर्दै९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर प्रदर्शनीको अवलोकन गर्दै९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर प्रदर्शनीको अवलोकन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर प्रदर्शनीको अवलोकन गर्नु हुँदै कामनापा मेयरका प्रत्यासी सृजना सिंह फोटो : सागर बस्नेत९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर प्रदर्शनीको अवलोकन गर्दै नगर प्रहरीवसन्तपुर दरबार क्षेत्रमा ९५औं फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले प्रदर्शनीमा राखेको लकडाउनका समयमा खिचेका तस्बिर फोटो : सुनिल शर्मा
सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...
काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...
काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...