ज्ञवालीले लगाए आइजीपीको दर्ज्यानी चिन्ह

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आइजीको दर्ज्यानी लगाइदिएका हुन्। दर्ज्यानी लगाइसकेपछि सचिव न्यौपानेले नवनियुक्त आइजी ज्ञवालीलाई समग्र संगठनको हितमा काम गर्न निर्देशन दिएका थिए।

‘व्यक्ति केन्द्रितभन्दा पनि समग्र संगठनको हितमा काम गर्नुहोस्। तपाईंको कार्यकालमा शान्ति सुरक्षाकाे अवस्था अझै मजबुत हुने विश्वास गरेका छौं,’ निर्देशन दिँदै सचिव न्यौपानेले भने।

मंगलबार बसेको मन्त्रिपरिसद् बैठकले डिआइजी ज्ञवालीलाई आइजी बनाउने निर्णय गरेको थियो। योसँगै ज्ञवाली नेपाल प्रहरीको २७औं प्रहरी महानिरीक्षकमा नियुक्त भए।

प्रहरी नियमावलीमा भएको अहिलेको कुनै व्यवस्था परिवर्तन नभएको अवस्थामा आगामी असार २४ गते ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन्।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको