स्ववियु निर्वाचन असफल पार्ने सरकारकाे खेल – महामन्त्री तिमल्सिना

रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा नेपाल विद्यार्थी संघले अायाेजना गरेकाेे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन सम्बन्धि छलफलमा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले स्ववियु निर्वाचनकाे काेरा तालिका सार्वजनिक गरेर स्ववियु निर्वाचन असफल पार्ने खेल भएकाे अाराेप लगाउनु भएकाे छ ।

सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा बिहिवार भएकाे स्ववियु निर्वाचन सम्बन्धि छलफलमा महामन्त्री तिमल्सिनाले स्ववियु निर्वाचन सम्बन्धि नेविसंघसँग कुनै सरसल्लाह तथा छलफल नै नगरि तालिका सार्वजनिक गरेकाे बताउनु भयाे । उक्त तालिका समेत सामाजिक संजाल मार्फत जानकारी पाएता पनि अाधिकारीक रुपमा भने जानकारी नभएकाे बताउनु भयाे । यसैगरि निर्वाचन समितिमा त्रिभुवन विस्वविद्यालयका शिक्षाध्यक्ष प्रमुख रहने व्यवस्था भएता पनि साे नियुक्त नगरि काेरा निर्वाचन तालिका सार्वजनिक भएकाेमा अापत्ति समेत जनाउनु भएकाे छ । यद्यपि नेविसंघ निर्वाचनकाे पक्षमा रहेकाे जानकारी गराउदै उहाले स्ववियु निर्वाचनकाे तयारीमा लाग्न सम्पुर्ण  विद्यार्थीलाई अाग्रह गर्नुभएकाे छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति सन्ताेष सुवेदीकाे अध्यक्षता तथा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनासिना, नेविसंघका केन्द्रीय नेताहरु,विपिन अधिकारी ,नारायण हमाल, सुशील भट्ट , विना गिरी, रत्नहरि ढुङ्गेल तगाएतकाे उपस्थित रहेकाे थियाे ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको