सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।
७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
