नीता र हरिहरको रिसेप्सन पार्टीमा बालेनको क्रेज, लाग्यो यति ठूलो भीड

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो ।

शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन पार्टी दिएका हुन् ।

यो जोडीको रिसेप्सन पार्टीमा बिभिन्न क्षेत्रका ब्यक्तित्वको राम्रै उपस्थिती देखियो । पार्टीमा राजनीतिक दलका नेता देखि लिएर, कलाकार, पत्रकारहरुको उपस्थिती देख्न पाईएको थियो ।

नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मा, रबिन्द्र मिश्र, बर्षमान पुनः , मिथीला शर्मा लगायत थुप्रै नयाँ तथा पुरा फिल्मकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो ।

पार्टीमा सबैको आकर्षणको रुपमा भने बालेन शाह देखिए । उनी संग फोटो खिच्ने र सेल्फी हान्नेहरुको भीड नै लागेको थियो ।

भर्खरै बिबाह बन्धनमा बाँधिएको यो जोडीले संयुक्त रुपमा ह्रस्व दीर्घ फिलम फिल्म निर्देशन गर्दै छन् । जसको चर्चा अगाडी देखी नै चुलिदै आईरहेको छ ।

सिफारिस

हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त...

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो...

भर्खरै

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई...

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट...

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

धेरै पढिएको