यी हुन् चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवार, कसले मार्ला बाजी ?

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची बाहिर ल्याएको हो ।

उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र वृत्तमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । तर मन्त्रालयको सूचीमा उनी पनि सामेल भएपछि भुवन पनि प्रतिस्पर्धामा सामेल भएका छन् ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिंदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन् ।

सिफारिस

हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त...

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो...

भर्खरै

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई...

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट...

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

धेरै पढिएको