नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने डिजाईजी सुब्बाले किन दिए राजीनामा ?

काठमाडौं – नेपाल प्रहरीमा आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।

नेपाल प्रहरीका प्राविधिक तर्फका डिआईजी सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

प्रहरी सेवामा चार वर्षदेखि डिआईजी भएर पद सम्हाल्दै आएका सुब्बा २५ वर्षअघिदेखि प्रहरी सेवामा छन् ।

उनी प्राविधिकतर्फको डिआईजी भएको र प्राविधिक तर्फ एआईजी दरबन्दी नहुँदा उनीभन्दा जुनियर अधिकारी एआईजी, आइजी हुँदा पनि संगठन र गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।

उनीभन्दा जुनियर ठाकुर ज्ञवाली, सर्वेन्द्र खनाल आईजी भइसकेका छन् ।
उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए। हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएका सुब्बाको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छैन।

सिफारिस

 काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट यात्रा थालेको छ। त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमामा शुक्रबार भएको...

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण...

भर्खरै

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी...

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता...

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा...

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं - नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड...

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरहरु)

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा...

धेरै पढिएको