वीरगञ्ज – वीरगञ्जमा एक जना प्रतिष्ठित व्यापारीमा कोरोनाको संक्रमण नभेटिएको पुष्टि भएको छ । केही दिनअघि श्रीलंकाबाट फर्किएका ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केहि हल्ला गरिएको थियो तर भारतस्थित पटना मेडिकल कलेजले संक्रमण नभेटिएको पुष्टि गरेको छ ।
ती व्यापारीलाई ६ दिन अघि मात्रै वीरगञ्जस्थित गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।
