सरकारकाे कार्य विश्वसनीय बन्न सकेन : महामन्त्री काेइराला

काठमाडौ-नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेका कार्य विश्वसनिय हुन नसकेकाे बताउनु भएकाे छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) काे संक्रमणबाट बच्नकाे लागि नेपाल सरकारले गरिरहेका प्रयत्नहरु परिणाममुखी , प्रभावकारी तथा विश्वसनीय हुन नसकेकाे भन्दै महामन्त्री काेइरालाले  सरकाकाे ध्यानाकर्षण गराउन भएकाे छ । यसैगरि नेपाली कांग्रेस काेराना संक्रमण नियन्त्रणकाे सबैखाले अभियानमा सरकारलाई निरन्तर साथ दिदै आएको जानकारी गराउनु हुँदै सरकारले देशमा भएकाे दक्षतालाइ समेत परिचालन गर्नु सक्नुपर्ने बताउनु भयाे ।

अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हाे यस्ताे अवस्थामा अस्पतालले आकस्मिक सेवा समेत बन्द गरेकाे र बिरामीले पाउनु पर्ने  उपचार समेत नपाएर नागरिकाे स्वास्थ्य अझ जोखिममा परेको खवरलाइ गम्भिर रुपमा लिन र उचित व्यवस्थापन गर्न  समेत महामन्त्री काेइरालाले सरकारलाई आग्रह गर्नुभयाे ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको