लकडाउन : सडक रंगरोगन, मार्किङ र मर्मतको काम तीव्र

काठमाडौं – काठमाडौंका सडकहरुलाइ चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङग मानिने सडक रंगरोगन, मार्किङ र मर्मतको काम भइरहेको हो ।

काठमान्डौका मुख्य सडकका पेटी देखि भित्री बाटोहरुमा जेब्रा क्रसिङ निर्माण गर्ने, रंगरोगन गर्ने लगायतका काम भइरहेको छ । कोरोना संकम्रणको जोखिमलाइ कम गर्नका लागि गरिएको लकडाउनका बेला सडकमा सवारी साधनको चहलपहल कम हुने मौका छोपी सडक मर्मतको काम गरिएको हो ।

घमाइलो मौसम, खाली सडक र थोरै कामदारले पुग्ने भएकाले लकडाउन कै समय भएपनि सडक मर्मतको काम जारी छ । दरबारमार्ग, पुतलीसडक, टेकु, माइतीघर, थापाथली, बबरमहल, सिहंदरबार, चाबहिल-गौशाला सडकखन्ड, विशालनगर लगायतका क्षेत्रमा सडक मार्किङको काम भइरहेको छ ।

सडक मर्मतमा खटिने कामदारको सुरक्षामा पर्याप्त ध्यान दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ । लकडाउनको समयमा सडकमा ट्राफिक व्यवस्थापन पनि सहज भएको र गाडी पनि कम चलेकाले काम गर्न सहज भएको कामदारहरु बताउछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउन शुरु हुनु अघिबाट नै उपत्यकामा झन्डै ४० किलोमिटर सडक ओभर पिच, नयाँ पिच र मर्मतको काम सम्पन्न गरिसकेको थियो । कोरोनाका कारण सडक विस्तारका अन्य काम स्थगित भएपनि सडक मर्मतको कामले भने तिव्रता पाएको हो ।-

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको