काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौं – गृह मन्त्रालयले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ। सोमबार सरुवा भएका दुबै जना एसएसपी एउटै व्याचका हुन। काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुबै ठाउँ रिक्त भएका थिए।

ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए भने थापा आर्थिक प्रशासन शाखामा थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् ।

ज्ञवालीसँग रुपन्देही,सिरहालगायतका जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ भने थापाले चितवनलगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्शक ठाउँ हुन। प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ ।

सिफारिस

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै रास्वपाकै सांसद डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

भर्खरै

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

धेरै पढिएको