चीनको पान्जीनमा नेपाली चित्रकारहरूको वृहत् कला प्रदर्शनी

पान्जिन, चीन – करिब पाँच महिनाको तयारीपछि सेप्टेम्बर १९ मा उत्तरी चीनको पान्जिनस्थित लियाओहे कला सङ्ग्रहालयमा नेपाल ललित कला प्रदर्शनी भव्य रूपमा उद्घाटन गरिएको छ । प्रदर्शनीमा नेपाल वाटर कलर पेन्टिङ संघका अध्यक्ष एनबी गुरुङ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र अन्य आठ जना प्रख्यात कलाकारको प्रतिनिधिमण्डलले बनाएका १ सय ६० भन्दा बढी कृतिहरू प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा थाङ्का पनि राखिएको छ ।

नेपाल र चीनबीच बढ्दो सांस्कृतिक आदानप्रदानलाई उजागर गर्दै उक्त कार्यक्रमले चिनियाँ दर्शक र उद्योग व्यवसायी दुवैबाट व्यापक प्रशंसा पाएको छ। पन्जिन सहरको सिङ्लोङ जिल्ला सरकारको सहयोगमा कलाप्रेमीहरूलाई नेपालको समृद्ध कलात्मक सम्पदाको खोजी गर्ने दुर्लभ अवसर प्रदान गर्दै प्रदर्शनी सेप्टेम्बर २५ सम्म खुला रहनेछ।

उत्तरी चीनको एक प्रमुख कला स्थलको रूपमा मान्यता प्राप्त लिओहे कला सङ्ग्रहालयलाई यस प्रतिष्ठित प्रदर्शनीको आयोजना गर्न छनोट गरिएको थियो र यसले अन्तर्राष्ट्रिय सांस्कृतिक संवादलाई प्रवर्द्धन गर्न कार्यक्रमको महत्त्वलाई अझ जोड दिन्छ। त्यसैले यो कार्यक्रमले कला र संस्कृतिको क्षेत्रमा नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाएको छ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको