सफल जीवनको लागी गौतम बुद्दको उपदेश पालना गरौँ। सेयर गरौँ

सफल जिवनको लागी गौतम बुद्दको उपदेश

१  मानिसको सबैभन्दा ठुलो सम्पति भनेको उसको स्वास्थ्य हो ।

२  तिमीले आफ्नो मायाको सबैभन्दा लायक व्याक्ति र तिमीलाइ सबैभन्दन बुझ्ने व्याक्ति खोजीरहेका छौँ भने त्यो व्याक्ति तिमीले भेट्नेछैनौँ । किनकी त्यो व्याक्ति त तिमी आफै हौँ । आफुलाइ माया गर, आफुलाइ बुझँ ।

३  शान्ती खोज्दै नहिड । शान्ती तिम्रो भित्री मनमा खोज ।

४  तिमी रिसाएका कारण सजाय पाउँदैनौँ । तिम्रो रिसले नै तिमीलाइ सजाय दिन्छ ।

५ हरेक कुरामा प्रश्न गर । आफ्नो लागी उज्यालो तिमी आफै खोज ।

६ पानीको थोपा थोपा सँगालेर जग भरिएको हुन्छ ।

७  असफलता भनेको त्यो हो, जब तिमीले त्यो कुरा थाहाँ भएर पनि त्यसमा काम गर्दैनौँ ।

८  आफ्नो राम्रो स्वास्थ्य चाहन्छौँ भने विगतलाइ सम्झेर नपछुताउ, भविष्यलाइ सम्झेर नअत्तालेउ र वर्तमानमा खुलेर बाँच ।

९ हाम्रो दिमाग नै सबैथोक हो । हामीले जे सोच्छौँ, हामी त्यही बन्छौँ ।

१० खराब साथी जङ्गली जनवार भन्दा पनि खतरनाक हुन्छ । जङ्गली जनवारले तिम्रो शरीरमा आक्रमण गरेर घाउँ बनाइदिन्छ, तर खराब साथीले तिम्रो दिमागमा आक्रमण गरेर घाउँ बनाइदिन्छ ।

११ कसैप्रति रिस र बदलाको भाव लिएर बस्नु भनेको अरूतिर फ्याक्नको लागी आगोको अगुल्टो आफ्नो हातमा लिएर हिड्नु हो । त्यसले तिमी आफैलाइ जलाइरहेको हुन्छ ।

१२ अरूलाइ चिन्र सक्नु भनेको बुद्दि हो । आफुलाइ चिन्रु भनेको ज्ञानको ज्वती हो ।

१३ हामीलाइ अरू कसैले बचाउन सक्दैन । हाम्रो जिवन हाम्रो आफ्नै सोच र व्यवहारमा भर पर्छ ।

१४ अरूको क्षमता या प्रगति देखेर डाहाँ नगर । अरूका राम्रा गुणलाइ प्रशँसा गर्दै अनुकरण गर र आफ्नो क्षमतालाइ चिनेर अगाडी बढ।

१५ जुन कुरालाइ तिमीले आफ्नो भनेर बाध्न खोज्छौँ, त्यही कुराले तिमीलाइ सबैभन्दा बढी चोट दिन्छ । यदी कुनै कुरालाइ माया गर्छौँ भने उसलाइ स्वतन्त्र छोडिदेउ ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको