कोरोना संक्रमणको उच्च जोखिममा राजधानी

काठमाडौं – कोरोना भाइरस संक्रमण फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो।

मंगलबार काठमाडौंमा एक र भक्तपुरमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। लकडाउन उल्लंघन गर्दै जथाभावी मानिस भित्रिन थालेपछि काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) को जोखिममा परेको विज्ञले औंल्याएका छन्। पछिल्लो साता कोरोना भाइरस फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो।

प्रशासनले पहुँचवालालाई मनलाग्दी पास वितरण गरेपछि उपत्यकाका सडकमासमेत सवारीसाधनको जाम देखिन थालेको छ। आवश्यकताभन्दा पनि दबाब र प्रभावमा राजनीतिक दलका कार्यकर्ता र व्यापारीलाई पास वितरण गरिएकाले सडकमा गाडीको जाम हुन थालेको हो। बिनाप्रोटोकल बिहानको समयमा पसल खोल्न दिने सरकारी निर्णयले फुटपाथमा पनि भीड लाग्न थालेको छ। यी विविधि कारणले उपत्यका संक्रमणको जोखिममा परेको हो ,

पछिल्लो समय कोरोना संक्रमित बढी देखिएका जिल्लाबाट धेरै मानिस काठमाडौं प्रवेश गरेको देखिन्छ। उनीहरूलाई निगरानीमा राखेर परीक्षण नगरे संक्रमण फैलिने सम्भावना प्रबल छ । काठमाडौंमा हरेक क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी कडाइका साथ पालना गराउनुपर्छ तर यसतर्फ काम गर्न ढिलाइ भइसकेको छ। यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको