मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन्। आइतबार पत्रकारहरूसँग बोल्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राम्रो मान्छे’ भने पनि आफू खुसी नभएको बताएका हुन्।

ट्रम्पका अनुसार मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिए पनि त्यसको कार्यान्वयन नभएको गुनासो उनले गरेका छन्। यद्यपि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ट्रम्प–मोदी भेटमा उक्त विषयमा औपचारिक छलफल नभएको जनाएको छ।

यस विषयमा भारतको वाणिज्य मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। ट्रम्पको पछिल्लो टिप्पणीले भारत–अमेरिका सम्बन्धमा नयाँ कूटनीतिक तनावको संकेत गरेको छ।

रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। यसअघि ट्रम्प प्रशासनले रुसी तेल व्यापारबाट युक्रेन युद्धमा सहयोग पुगेको आरोप लगाउँदै आएको छ। अगस्ट २०२५ मा अमेरिकी बजारमा भारतीय वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लाग्दा भारतको निर्यात क्षेत्रमा ठूलो असर परेको थियो।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको