स्कुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि अनलाईन ट्यालेन्ट हन्ट हुँदै

नेपालकै अग्रणी शैक्षिक परामर्शदता संस्था नेपाल करियर ट्रेनिङ फाउण्डेशन (सिटिएफ नेपाल) को आयोजनामा किड्स अनलाईन ट्यालेनट हन्ट २०७७ को आयोजना हुने भएको छ । कोरोना महामारी न्युनिकरण र रोकथामकालागी गरिएको लकडाउनको कारण विद्यार्थीहरु घरमै बस्न वाध्य भएका छन ।

घरमै रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्रविधिको प्रयोगद्धारा प्रतियोगीता सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक हरिश डिसीले जानकारी दिए । कक्षा नर्सरी देखि कक्षा १० मा अध्ययनरत देशभरका विद्यार्थीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन ।

प्रतियोगीतामा कुल आठ विधा रहेका छन । एक विद्यार्थीले एक भन्दा बढी वा सबै विधामा सहभागी हुन पाउने छन । प्रतियोगितामा सहभागीताका लागि नाम, कक्षा, ठेगाना, फोन, विद्यालयको नाम र भाग लिन चाहाने इभेन्टको नाम सहितको विवरण  [email protected]  मा पठाउनु पर्ने छ । कार्यक्रममा सहभागीता जनाउने विद्यार्थीहरुले नि:शुल्क विज्ञहरुबाट अभिमुखिकरण तालिम, सहभागीताको प्रमाणपत्र एवम पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको