परवानीपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

राहुल गुप्ता, विरगंज –  परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन बहुअरीमा रहेको श्री रामजानकी मन्दिरको प्राड़गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड – १९) को महामारी समयमा रगतको अभाव नहोस् भन्ने उदेश्यसहित सदस्य परवानीपुर गाउपालिका कार्यपालिका सदस्य सन्जु साहको अध्यक्षतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो।  रक्तदानमा ५ महिला सहित ७९ जनाले रक्तदान गरेका स्वच्च वातावरण श्रृजना अभियान नेपाल बिरगंज – १८, भवानिपुर माहा – सचिब अनिल कुमार साहले जानकारी दिए ।

कोरोना भाईरसको संक्रमणलाई न्युन राख्न लागि सामाजिक दुरी कायम गरि आवश्यक सुुरक्षा सावधानी अपनाइ रक्तदान गरिएको  परवानीपुर गाउँपालिका कार्यपालिका सदस्य सन्जु साहले बताए। कार्यक्रममा परवानीपुर गाउँपालिका कार्यपालिका सदस्य सन्जु साह, प्रमुख अतिथि भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल, बिशिष्ठ अतिथि नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह, क्षेत्रीय सभापति सिताराम प्रसाद गुप्ता, अथिति रामबेलास साह कानु, प्रसौनी गाँउपालिका वडा नं. ३ अध्यक्ष बैजु गुप्ता, मिश्री महतो, ओमजी गुप्ता, राहुल गुप्ता, रंन्जित प्रसाद साह, सरोज साह, रबि बर्णवाला लगायतको उपस्थिति रहेको थियो।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको