राष्ट्रिय परिचरपत्र वितरणका लागि रामेछापमा विवरण संकलन सुरु

रामेछाप-राष्ट्रिय परिचयपत्र विवरण संकलनकाे काम अाजबाट रामेछापमा सुरु भएकाे छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु गरेको हाे ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनकाे काम सुरु भएकाले विवरण संकलनका रामेछापबासीलाइ रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आनुराेध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले राष्ट्रिय परिचय पत्रले बहुउपयोगी हुने बताउनु भयाे । परिचय पत्रमा नागरिककाे सबै कसिमकाे तथ्यांक राखिने हुदा पछि तथ्यांकका खाेज्न सजिलाे हुनुका साथै , सुरक्षा प्रदानमा समेत सहज हुने बताउनु भयाे ।

यसैगरि परिचयपत्रका लागि सम्बन्धित व्यक्ति आफै सक्कलै नागरिकता लिएर जिल्ला प्रशासनकाे कार्यालयमा अाउनु पर्नेछ ।परिचयपत्रका लागि विवरण संकलनकाे काम अाज बाट सुरु भएपनि परिचयपत्र भने फागुन देखि मात्र वितरण गरिनेछ ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको