कोभिड-१९ फोटो प्रतियोगिता हुँदै, विजेतालाई २५ हजार पुरस्कार

काठमाडौ – विश्व फोटो दिवसको अवसर पारेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । प्रतियोगितामा देश, विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले यस प्रतियोगीता सहभागी हुन पाउने छन् ।

कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई भावी पुस्ताका लागि इतिहासमा दस्तावेजका रुपमा प्रस्तुत गर्न फोटो पसल प्रालिले अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागेको र फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्बन्धी रुचि राख्‍ने नेपालीलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन फेसबुक पेजमा रहेको जिमेलमा प्रिन्ट गर्न मिल्ने साइजको फोटो आफैंले खिचेर पठाउनु पर्नेछ । प्रतियोगिताको प्रथमलाई २५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

तस्बिर साउन ३१ गते शनिबारसम्म पठाइसक्नुपर्ने प्रालिले जनाएको छ । तस्बिर कोभिड-१९ सम्बन्धी जनचेतना, सूचना एवं यसको प्रभावलाई उजागर गराउने विषयमा केन्द्रित हुनुपर्नेछ ।

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको