रामेछाप नगरपालिकामा वडा स्तरिय वनभोज स्थल

रामेछाप ,रामेछाप नगरपालीकाले प्रत्येक वडामा वडा स्तरीय वनभोज स्थल निर्माण सुुुरु गरेको छ । विभिन्न सन्दर्भमा जमघट गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय वनभोज स्थल निर्माण कार्य सुुुरु गरेको नगरपालीकाकि उपप्रमुख सिर्जना खड्काले बताउनु भयो ।

वनभोज स्थलमा खानेपानिको लागी धारा ,पुजापाठका लागि मन्दिर ,मनोरञ्जनका लागि पानिको फोहोरा सहितको पोखरी ,आराम स्थल, र सौचालय लगाएतको समेत रहने उपप्रमुख खड्काले बताउनु भयो ।
वडा नम्बर १ गोठगाउ र वडा नम्बर २ काे देउरालीमा निर्माणकार्य सुुुरु भैसकेको छ । वडानम्बर १ काे गोठगाउमा वनभोज स्थल निर्माणको लागी नगरपालीकाबाट आर्थिक वर्ष )७४/७५ मा ५ लाख र )७५/७६ मा ७ लाख गरि १२ लाख लगानि गरिसकेको समेत जानकारी दिनु भएको छ ।
अहिले सम्म १२ लाख लगानि भएको र त्यस मध्येबाट बनभोज स्थलमा जाने बाटो निर्माण कार्य र पानि पोखरी निर्माण सम्पन्न भै सकेको छ । नगरपालीकाले यस बर्ष भने बिषेश योजना बनाएर काम गर्न लागेको प्रबिधिक तिलक श्रेष्ठले जानकारी दिनुभयो .
वडा नम्बर २ दैउरालिको लहरेनि वनभोज स्थल निर्माणकालागी नगरपालिकाको ७ लाख लगानि भै सकेको छ ।
७ लाख लगानिमा पानिको फोहोराका लागि एउटा पोखरी, सय मानिस अटाउन सक्ने क्षेमताको ट्रस तथा खानेपानीको लागि धारा निर्माण सम्पन्न भएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको