राज्यकाे सबै संरचनामा महिला सहभागीता समान हुनुपर्छ : कांग्रेस सभापति देउवा

विरगञ्ज-
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकाे सबै संरचनामा महिलाको समाज सहभागीता हुनुपर्ने बततउनु भयाे ।
नेपाल महिला सङ्घले बिहीबार विरगञ्जमा आयोजना गरेको दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनमा समारोहमा बाेल्दै सभापति देउवाले महिलाको सहभागी समानरुपमा भएमा मात्र देश समृद्ध हुने भन्दै उहाले सरकारकाे सबै संरचनामा महिला सहभागी समानरुममा हुनपर्ने बताउनु भएकाे हाे ।
त्यसैगरि देउवाले महिलालाई राज्य संचालनकाे मुलधारमा ल्याउन , राज्यका सबै संरचनामा समान सहभागीता नगराएर सम्म र निर्णायक भुमिकामा महिला नअाए सम्ममा देश समृद्ध हुननसक्ने बताउनु भयाे ।

नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल, फरमुलाह मन्सुर, डिना उपाध्याय लगायतका वक्ताले महिलामाथि बढ्दै गएको हिंसाको घटनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको