सामुदायिक प्रहरीद्वारा मास्क र साबुन वितरण

रामेछाप -सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले मन्थली नगरपालिका ६ सेलेघाटको माझी समुदायमा मास्क र साबुन वितरण गरेको छ ।
जिल्लाको प्रवेश मार्गमा पर्ने सेलेघाटमा बुधबार आयोजना भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले झण्डै १ सय जनालाई मास्क र साबुन वितरण गरेका थिए । कोरोनाको संक्रमण हुलमुलमा जादा“ र असावधानिबाट हुुने भएकाले सावधानि अपनाउन र सुरक्षाका विधि अपनाउनका लागि उनले समुदायका सदस्यलाई आग्रह गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार टीकाप्रसाद भट्टले कोरोना संक्रमण र यसले समाजमा पु¥याएको असरका बारेमा धारणा राखेका थिए । सो अवसरमा कोभिड–१९ रोग र यसबाट वच्ने उपाय तथा महिला हिंसा अन्त्यका लागि जानकारी मुलुक पर्चा समेत वितरण गरीएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत आदिवासी जनजाति समूदाय र जिल्ला प्रवेश हुने नाकामा रहेका नागरिकलाई मास्क र साबुन वितरण गर्न आई एम ई सेन्टर प्रथमा मनि ट्रान्सफरका संचालक तथा रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले सहयोग गरेका थिए । केन्द्रले भिरपानीको सित्खा र राकाथुमको लुभुघाटमा समेत मास्क र साबुन वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको