पत्रकारलाई निराश नहुन सुचना आयुक्त पाेखरेलको आग्रह

रामेछाप –
सुचना आयाेगका अायुक्त किरण कुमार पाेखरेलले पत्रकारलाई निराश नहुन आग्रह गर्नु भएकाे छ ।

राष्ट्रिय सुचना आयाेगले  जिल्ला प्रशासन कार्यालय रामेछापमा साेमबार राखेकाे  सुनचाकाे हक सम्बन्धि अभिमूखीकरण कार्यक्रममा आयुक्त पाेखरेलले यस्ताे बताउनु भएकाे हाे । उहाले सुचनाकाे हकका लागि जनता जाग्नु पर्ने र एक दिन अाफ्नाे अधिकारका लागि जनता जाग्ने छ , त्यसपछि सुचनाकाे हक स्थापना हुने विस्वास व्यक्त गर्दै पत्रकारलाई निराश नहुनु अाग्रह गर्नुभएकाे हाे । पाेखरेलले सुचनाकाे हक पारदर्शिता , जवाफदेहीता, नागरिकको सर्वोच्चता , सामाजिक न्याय तथा सरकारकाे गतिविधिकाे खबरदारी गर्ने बलियाे अस्त्र रहेकाे बताउनु भयाे । त्यसका लागि नागरिकलाई सुचना हककाे तागतकाे महत्त्व बुझाउन अावश्यक रहेकाे बताउदै राजनीतिक दलहरुलाई समेत अाफ्नाे पाटिकाे प्रशिक्षणमा सुचनाकाे हकका विषयमा पनि जानकारी गराउन अनुराेध गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले नागरिकको सुचनाकाे हक प्रति अाफु प्रतिबद्ध रहेकाे जानकारी गराउदै सम्पुर्ण निकाएलाई  प्रतिबद्ध रहन अाग्रह गर्नुभयाे ।

कार्यक्रम सुचनाकाे हक , सुचनाकाे हककाे महत्व तथा सुचनाकाे हककाे शक्तिका बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यले संचालन गरिएकाे अभिमुखीकरण कार्यक्रममा जिल्लाका सरकारी कार्यलयका प्रमुख, सुचना अधिकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।कार्यक्रम प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिकाे अध्यक्षता तथा राष्ट्रिय सुचना अायाेगका अायुक्त किरण कुमार पाेखेलकाे प्रमुख अातित्थ्यतामा भएकाे थियोे ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको