खाद्यान्न तथा स्वास्थ्य सामाग्री लिएर काभ्रेको भुम्लु पुगे कांग्रेस नेता दावा लामा

काभ्रेपलान्चोक – नेपाली कांग्रेस नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री , बिपन्न परिवारहरुका लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि माक्स सेनिटाइजर पिपिइ सेट जस्ता आवस्यक सामाग्री उपलब्ध गराएका छन् ।

नेता लामाको नेतृत्वमा बुधबार कांग्रेस महाधिवेशन प्रतिनिधि बेल लामा, पालिका सभापति अन्चल लामा सहितको टोलिले गाउँपालिका पुगि उक्त सामाग्री पालिकालाई हस्तान्तरण गरेको छ । २६०० थान माक्स , १० थान स्प्रे पम्प र १० केजि सेनिटाइजरको मेर्टियल्स पालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाइ र स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराई लाई संयुक्त रुपमा हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रे – २ का क्षेत्रीय सदस्य एबम प्रबक्ता अन्जन राज खतिवडाले बताए ।

साथै भुम्लु प्रहरी चौकिका लागि माक्स सेनिटाइजार र १० थान पिपिइ सेट प्रहरी चौकी इन्चार्ज लाई र स्थानीय बिपन्न ९६ घरपरिवारका लागि नुन तेल चामल लगाएतका खाद्यान्न सामाग्री तथा माक्स सेनिटाइजर जस्ता अति आवस्यक स्वास्थ सामाग्री कोलाली वडा न. ६ का वडा अध्यक्ष भरत शिवभक्ती लाई हस्तान्तरण गरेका छन् । वितरित सामाग्रीहरु लामाको निजि खर्चमा उपलब्ध भएको हो ।

 

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको