रिता अाले मगर ,
रामेछाप – विशाल वस्नेतको प्रस्तुतीमा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका मेलिना राई र गायक विवश वस्नेतको स्वरमा “पिरतीमा कर ” बोलको गित सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द तथा सङगीत रहेको उक्त गितलाई साहारा फिल्मस् एण्ड इन्टरटेनमेण्ट प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।
शिवन पोखरेलकोे निर्देशनमा तयारमा भएको उक्त गीतमा युविन ढुङगाना अफसना थापा र विवश वस्नेतकोे अभिनय रहेको छ भने विशेष भुमिकामा कुमार कार्की र लक्ष्मी खड्कालाई देख्न सकिने छ । उक्त “पिरतीमा कर” बोलको गितमा अजय रेग्मीको छायाङकन र अधिनायक मान शेरचनकोे सम्पादन रहेको छ ।
उक्त “पिरतीमा कर” बोलको गीतले सबैको मन जित्न सफल होस् गीतको सम्पुर्ण युनिटलाई सफलताको शुभकामना ।।।
उक्त गितको पुरा भिडियो
https://www.youtube.com/watch?v=GdS5HIK6hKM&feature=youtu.be
मेलिना राई र विवश वस्नेतको स्वरमा “पिरतीमा कर”
सिफारिस
‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)
काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...
डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)
डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...
सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)
काठमाडौँ- काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...
भर्खरै
डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)
डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...
सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)
काठमाडौँ- काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...
खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...
प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न
काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ...
क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने
टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...
ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...
