रिता अाले मगर ,
रामेछाप – विशाल वस्नेतको प्रस्तुतीमा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका मेलिना राई र गायक विवश वस्नेतको स्वरमा “पिरतीमा कर ” बोलको गित सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द तथा सङगीत रहेको उक्त गितलाई साहारा फिल्मस् एण्ड इन्टरटेनमेण्ट प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।
शिवन पोखरेलकोे निर्देशनमा तयारमा भएको उक्त गीतमा युविन ढुङगाना अफसना थापा र विवश वस्नेतकोे अभिनय रहेको छ भने विशेष भुमिकामा कुमार कार्की र लक्ष्मी खड्कालाई देख्न सकिने छ । उक्त “पिरतीमा कर” बोलको गितमा अजय रेग्मीको छायाङकन र अधिनायक मान शेरचनकोे सम्पादन रहेको छ ।
उक्त “पिरतीमा कर” बोलको गीतले सबैको मन जित्न सफल होस् गीतको सम्पुर्ण युनिटलाई सफलताको शुभकामना ।।।
उक्त गितको पुरा भिडियो
https://www.youtube.com/watch?v=GdS5HIK6hKM&feature=youtu.be