बिष्णु माझीको “नामर्द ” सार्वजनिक

रिता आले मगर
योग्सना डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतीमा रिजन बस्याल र नविन विश्वकर्माको लोकदोहोरी गित “नामर्द ” योग्सना डिजिटल म्युजिक प्रा.लिको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ । बिनोद बराजुलिको एरेन्ज , रिजन बस्याल र नवीन विश्वकर्माकोे शब्द अनि किशोर विश्वकर्माको सङगीत सिर्जना रहेको उक्त गितमा लोकप्रिय गायक गायिका गणेश अधिकारी र बिष्णु माझीको आवाज रहेको छ ।
लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन, मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् ।
सुरेश श्रेष्ठको छायाङकन र स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशनमा तयार भएको उक्त गितमा रिजन बस्याल र सारीका के.सीको अभिनय रहेको छ भने प्रकाश धमलाको सम्पादन रहेको छ । समाजमा भएको जातीय प्रथा तथा छुवाछूत प्रथामा आधारित रहेर तयार भएको यो गितको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । “नामर्द ” बोलको गीतले सबैको मन जित्न सफल होस् गीतको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।
अब हेरौ उक्त गितको पुरा भिडियो

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको