जनप्रतिनिधि महिलाहरुलाई अभिमुखिकण

रामेछाप –
रामेछाप नगरपालिका रामेछापले  अाईतबार नगरपालिकामा  निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि एक दिवसीय  अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध सचेतना , लैङ्गिक उत्तरदायी बजेट तथा कानुनि व्यवस्था सम्बन्धि अजानकारी गराईएकाे थियाे । लैङ्गिक हिंसा सम्बन्धि कानुनि ब्यवस्थाका बारेमा नगरका कानुनी सल्लाहकार लाेकहरी दाहाल, जानकारी लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि काेष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख यमुना प्रधानले सहजिकरण गर्नुभएकाे थियाे । यसै गरि रामेछाप नगरपालिका शिक्षा विभाग प्रमुख शुकदेव नेपालले लैङ्गिक हिंसा , घरेलु हिंसा तथा हिंसा न्युनिकरणका उपाए सम्बन्धि जानकारी दिनुभएकाे थियाे भने नेतृत्व विकास र नेतृत्वमा हुनुपर्ने गुणहरुका बारेमा नगरपालिका प्रशासकीय प्रमुख ईश्वर दाहालले जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला केसिले महिलाकाे समस्या महिलाले मात्र समाधान गर्न नसक्ने भन्दै उहाले महिलाको समस्याका बारेमा पुरुषलाई पनि बुझाउनु पर्ने र।पुरुषको पनि साथ अावस्यक पर्ने बताउनु भयाे ।
साे कार्यक्रम याेजना छनाैट तथा लैङ्गिक उत्तरदायी बजेट विनियोजनमा सहज हुने तथा महिला जनप्रतिनिधिकाे सहभागीता समेत उल्लेखनीय बनाउन सहयाेग पुगाेस  भन्ने उद्देश्यले अायाेजना गरिएकाे नगरकी उपप्रमुख सिर्जना खड्काले जानकारी दिनु भयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिकाे प्रमुख अातित्थ्यता तथा रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना खड्काकाे अध्यक्षता भएकाे थियाे । नगरका सबै वडामा निर्वाचित महिला जनप्रतिनिधि तथा महिला संजाल रामेछापका पदाधिकारीकाे सहभागिता रहेकाे थियाे । सबै वडाबाट निर्वाचित जनप्रतिनिधि तथा महिला संजाल रामेछापका पदाधिकारीहरुकाे सहभागीता रहेकाे थियाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको