काठमाडौं- गायक रामचन्द्र चन्दको नयाँ गीत ‘धोको फेरम्ला’ सार्वजनिक गरिएको छ्न। गीतमा गायक चन्द र पुर्णकला बिसीको सुमधुर आवाज रहेको छ भने हुम गैरेले शब्द भरेका हुन् । अल्लारे ठिटा ठिटीहरुको माया प्रेम कथालाई गीतमा प्रस्तुत गरिएको छ।
गीत एकदम रमाइलो ठ्टेउली छ। भिडियोमा कलाकार अर्जुन कुँवर (पित्रि बुढो) वर्षा चौलागाईं सागर पन्थ सबिन क्षेत्रीको अभिनय रहेको छ।
हुम गैरेको निर्देशन रहेको छ भिडियोलाई बसन्त महर्जनले छायाङ्गकन गरेका हुन्। गीतको भिडियो रामचन्द्र चन्द कै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।
हेर्नुहोस भिडियो
