सिरहामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

महेश सिंह, सिरहा – सिरहाको भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई पक्राउ गरेका छन् । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल ठाडीले लागूऔषध सहित करोबारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने अन्दाजी २३ बर्शिय कुलेस्वर साहले भारतबाट लुकाई छुपाई गरी नेपाल भित्रीयाउदै गर्दा गोप्य सूचनाको आधारमा लागूऔषध कारोबारीलाई आभेनगर प्रहरीले पक्राउ गरेका छन् ।

बरामत गरेको लागूऔषधमा डैलेक्सडिसि ३ थान, भ्याट टयाबलेट, नोर्फिन २० पता लागूऔषध सहि कारोबारी साहलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहामा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरिले केहि हप्ता अगाडि सिरहा आउनु भएको हो । सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बलबाट मंन्डलको कमान्डमा खटीएको प्रहरी टोलिले लागूऔषध कारोबारीको नाइँकेलाई पक्राउ गरेका छन् । सशस्त्र प्रहरी बल ठाडिका सब ईनस्पेकटर मण्डलले बताए । बरामत गरेको सम्मान दाखिला र अवाश्यक कारवाहीको लागि ठाडि भन्सारमा बुझाईएको प्रहरीले जानकारी दिनु भयो । आभेनगरका सशस्त्रका टोलिले केहि साता अगाडि एक लाख पचास हजार मुल्य बराबरको अबैध कपडा बरामत गरेका थिए ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको