जमैका तल्लावाजको जितमा सन्दीपले लिए दुई विकेट

क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आजराति भएको खेल सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले जित निकालेको छ। सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सलाई ३७ रनले हराउँदै जारी सिजन ६ खेल खेलेको जमैकाले तेस्रो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउँदा जर्मेइन ब्लाकउडले २७ रन, न्क्रुम बोनरले १६ रन तथा आशिफ अलीले १६ रनको योगदान दिए।

१४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पेट्रियोट्स १९.४ ओभरमा ११० रनमा अलआउट भएको थियो। पेट्रियोट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछाने, वीरासम्मी परमउल र फिडेल एडवार्डले समान २/२ विकेट लिए। त्यस्तै मुजिव उल रहमानले १ विकेट लिए।

२ विकेट लिएर २७ रन दिएका लामिछानेले इभिन लेविस र इस सोधीको विकेट लिएका थिए।

जितसँगै ६ अंक जोडेको जमैका अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जमैकाले अर्को खेल ट्रिनबागो नाइट राइडर्ससँग सेप्टेम्बर १ मा खेल्नेछ।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको