कोभिड–१९ को बीमा गराउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं – कोभिड–१९ को बीमा गराउनेको संख्या १० लाख नाघेको छ ।बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले हालसम्म कोराना बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो ।

हालसम्म बीमा संस्थानबाट करिब २ लाख सरकारी कर्मचारीहरुको बीमा गरिएको छ । यस्तै, अन्य बिमा कम्पनिहरुबाट ८ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको बीमा समितिले जनाएको छ । अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार बढीको बीमा शुल्क आर्जन भएको छ ।

यस अवधिमा ५ सय ९९ जनाले दावी भुक्तानी लिएका छन् । ५ सय ९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ । समितिले १ हजार रुपैयाँमा १ लाखको र ५ सय रुपैयाँमा ५० हजारको कोराना बीमा गर्न सकिने व्यवस्था गरेको छ । परिवारको बिमा गर्न भने ६ सय रुपैँयामा १ लाखको र ५० हजार रुपैयाँको लागि ३ सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बीमाको अवधि एक वर्षको हुने बताइएको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको