सरकारकाे शत्रु हाेईन पत्रकार !

ज्ञानु श्रेष्ठ ,

सरकारकाे विरुद्धमा लेख्छन् भन्ने डरमा पत्रकारकाे हात बाध्नेखालकाे विधेयक ल्याउने सरकार पत्रकार हाेईन पत्रुकार भन्दै नाककाे डाडी भाच्न कराेड बजेट विनियोजन गर्ने जनप्रतिनिधि । के पत्रकार सरकारकाे बन्धक हाे ? के सरकारकाे गलत गतिविधिलाई पत्रकारले चुपचाप समर्थन गर्नुपर्ने हाे ? के जनप्रतिनिधिले गरेका सबै काम ठिक छन् ? साच्चै पत्रकार पत्रु भएकाे हाे ? के कसैलाई प्रश्न गर्ने अधिकार छैन ? नेपालकाे संविधानबाट वाक स्वतन्त्रता खारेज भएकाे हाे त ? पत्रकार सरकारकाे शत्रु हाेकी समर्थक ? पत्रकारले सरकारकाे प्रशंसामा मात्र गर्नु पर्ने हाे । सरकारकाे गतिविधिलाई टुलुटुलु हेरर विना प्रतिकृया थपडी बजाउने निर्ह कुनै पाटिकाे कार्यकर्ता जस्ताे हाे पत्रकार । नागरिककाे चाहाना विपरीत काम गर्ने अधिकार सरकारलाई छ ।

काेही पत्रकार समाचार लेखेकै भरमा जेल जानू पर्ने , काेहि प्रश्न साेधेकै कारण मिडियाबाट निकालिनु पर्ने, काेहि सत्य बाेल्दा कुटाइ खानुपर्ने, गलत कामकाे विराेध गर्दा दुश्मन सम्झिने , सरकारकाे विपक्षमा लेख्दा कानुन नै फेर्नु पर्ने । संसार संचारकाे सहयाेगले विकासकाे चरमचुलीमा पुगिसक्दा नेपाल भने संचार माथि नै संका गरेर संचारमाथि अङ्कुश लगाउने प्रयास गर्दैछ ।

याे कस्ताे मुलुक हाे जहा जनताकाे लागि जनताद्वारा गरिने शासन ब्यवस्थामा पनि सरकारकाे एकतर्फी शासन लादिने । लाेकतान्त्रिक गणतान्त्रमक देशमा नागरिकले विचार राख्न नपाउने , विराेध गर्न नपाउने अनि सरकारकाे गुलाम जस्ताे बन्नु पर्ने हाे नागरिक । सबै काममा समर्थन जनाउनु पर्ने कस्ताे शासन हाे राणा,पञ्चायत र राजाकाे शासनमा भन्दा नी कडा र कष्टकर लाेकतान्त्रिक शासन । नागरिक झस्किदैछन् लाेकतान्त्र भन्दा राणा , राजा र पञ्चायत नै ठिक थियाे । नागरिकले गलतलाइ गलत , सहिलाइ समर्थन र स्वतन्त्रता पुर्वक अाफ्नाे विचार राख्न पाउने अवस्था छैन ।

प्रेसमा हस्तक्षप, भष्ट्राचारलाई प्राेत्साहन र अपराधीलाई पुरस्कार , नागरिकलाई त्रास , सार्वजनिक सम्पत्ति नेतालाई ,विकास ठेकेदार र भराैटेलाइ । यसरी देशकाे विकास कसरी हाेला , नागरिकले सुविधा कहिले पाउलान, युवामा उर्जा कहाँबाट आउला ?  वर्षाैदेखि अस्थिर सरकार र संकडकाल बेहाेरेकाे मुलुकमा बल्ल स्थिर सरकार आएकाे छ । नागरिकमा आशापलाएको छ । सरकार मातिएकाे छ , आतिएकाे , अनि बहुमतकाे बलमा मनाेपाेलीमा बरालीएकाे छ । यसरी नागरिकमा निराशा छाएकाे र आशा निराशामा बद्लीकाे छ ।

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको